पशुपतिनाथमा विशेष पूजा
काठमाडौँ, भदौ ८ गते । पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके अनुसारको दक्षिणाको रसिद काटी विशेष पूजा गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
