SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

सामसङ नेपालको मनसुन अफर: होम अप्लायन्सेसमा २३% सम्म क्यासब्याक

काठमाडौं । सामसङ नेपालले मनसुनलाई लक्षित गर्दै आफ्ना टिभी, वाशिङ मेसिन र रेफ्रिजेरेटरमा विशेष अफर सार्वजनिक गरेको छ । उपभोक्तालाई प्रिमियम प्रविधि र सुविधासहितका घरायसी उपकरण सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ल्याइएको अफरअन्तर्गत चुनिएका होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।