SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

मानवसेवा आश्रमलाई धाम बनाउने योजना

रामकृष्ण बोहराबागलुङ, भदौ ८ गते । मानवसेवा आश्रम बागलुङको भवन बनिरहेको निर्णयघाटलाई धाम बनाउने गरी विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउने काम सुरु भएको छ ।