SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

नेपाली बजारमा आयो नयाँ सुजुकी ब्रेजा, टर्बो इन्जिन र ६–स्पिड म्यानुअल ट्रान्समिसन

नयाँ पुस्ताका ग्राहकलाई लक्षित गरी ल्याइएको ब्रेजा पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा आएको हो ।