SHARE
काठमाण्डुपाटी · सोमबार ८ भौ २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

दुर्गा प्रसाईंको रिटमा सर्वोच्चकाे ‘कारण देखाऊ’ आदेश, खानतलासीमा बरामद भएका सामान झिकाइयो

काठमाण्डु– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईंको बन्दीप्रत्यीकरण रिटमा कारण माग गर्दै जिल्ला प्रहरी परिसर भक्तपुरका नाममा आदेश दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी