SHARE
काठमाण्डुपाटी · सोमबार ८ भौ २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

बागमतीमा राप्रपाको विवाद थप चर्कियो, मुख्यमन्त्रीको पक्ष र विपक्षमा दुईथरि ह्वीप

काठमाण्डु – बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने वा नदिने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद थप चर्केको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा राप्रपाका सांसदलाई पार्टीभित्रैबाट दुई वटा फरक ह्विप जारी भएको छ । मुख्यमन्त्री किरण थापाले सोमबार प्रदेश सभामा विश्वासको मत लिँदै छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी