SHARE
काठमाण्डुपाटी · सोमबार ८ भौ २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन रोक्न देउवाले दायर गरे रिट, खड्काले दिए पूरक निवेदन

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको विवाद अदालत पुगेको छ । सभापति गगन थापा पक्षले घोषणा गरेको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् । उनीहरू दुबैले सोमबार वारेसमार्फत् अलगअलग रिट दर्ता गराएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी