SHARE
Kalo Pati · सोमबार ८ भौ २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

सरकारलाई गगनको आग्रह-‘थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुस्’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। २०७४ सालदेखि लगभग हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको भएपनि अहिलेसम्म सार्वजनिक हुन नसकेको बताएका छन्।