SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ ०६:१८ AM · 1 मिनेट पढाइ

चन्द्र नहरको संरक्षण र प्रवर्द्धनमा सरकार गम्भीर छ : मन्त्री श्रेष्ठ

सप्तरी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।