SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलवस्तु । मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो ।