SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

चितवनका विकास आयोजनाको स्थलगत अनुगमनमा सांसद हरि ढकाल

सभापति ढकालले केही दिनअघि जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयनका विषयमा छलफल गरेका थिए ।