SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

सल्यानमा चार घण्टा विद्युत सेवा अवरुद्ध हुने

शंकर केसी,सल्यान, भदौ ८ गते । सल्यान जिल्लामा विद्युत प्रसारण लाइन मर्मत गर्नुपर्ने भएपछि चार घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।