SHARE
काठमाण्डुपाटी · सोमबार ८ भौ २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

सिडिओसहित २७ सहसचिवको सरुवा (नामसहित)

काठमाण्डु – सरकारले २७ सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को भदौ ३ गतृ बसेको बैठकको निर्णयअनुसार सरुवा भएका २७ सहसचिवहरूको नाम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सार्वजनिक गरेको हो । सरुवामा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका चार सहसचिव पनि छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी