SHARE
Kalo Pati · सोमबार ८ भौ २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढ्यो, चाँदी घट्यो

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १९ हजार ५ सय रुपैयाँ थियो ।