SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

कपिलवस्तुमा १५ किलो लागुऔषध बरामद, ६ जना पक्राउ

जानु पाण्डेकपिलवस्तु, भदौ ८ गते। कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा १५ किलोभन्दा बढी लागुऔषध बरामद गरी छ जनालाई पक्राउ गरेको छ।