SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

बरहथवामा पुरुष मृत फेला

जनार्जन खत्रीसर्लाही, भदौ ८ गते । सर्लाहीको बरहथवा नगरपालिका–७, तीनघरियामा सोमबार बिहान एक पुरुष मृत फेला पर्नुभएको छ ।