SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन सेनवंशी राजाहरूको दरबार हो । सेनवंशी राजाको इतिहासदेखि नेपाल एकीकरणका ऐतिहासिक पक्षहरूको जीवन्त साक्षी यो दरबार वर्तमानमा भने मकवानपुरकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चासो र चर्चा कमाएको छ ।