SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

महाकाली कोरिडोरको पैँतालिस किलोमिटर ट्र्याक खोल्न बाँकी

खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), भदौ ८ गते । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय गौरवका रूपमा रहेको महाकाली कोरिडोरको ४५ किलोमिटर ट्र्याक खोल्न अझै बाँकी रहेको छ ।