SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

कलैया–मलाही सडक मर्मत सुरु

कलैया समाचारदाता बारा, भदौ ८ गते । बर्सौंदेखि जीर्ण अवस्थामा रहेको बाराको कलैया–मलाही सडकखण्डको मर्मतसम्भार सुरु भएको छ ।