SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

ओढारमा अवैध हतियार

शारदा समाचारदाताशारदा (सल्यान), भदौ ८ गते । प्रहरीले जङ्गलक्षेत्रको ओढारमा लुकाएर राखिएका अवैध हतियार फेला पारेको छ ।