छिर्कनेमा पहिरो हटाइएपछि पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा
अमरराज नहर्कीतनहुँ, भदौ ८ गते। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
