SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

नेकपाद्वारा मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न ह्विप जारी

राममणि दाहालमकवानपुर, भदौ ८ गते। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको पक्षमा विश्वासको मत दिने भएको छ।