बढ्दो सवारी चाप
काठमाडौँ उपत्यकामा सवारी चाप प्रमुख समस्या बनेको छ । साना सवारीसाधनको सङ्ख्या बढेसँगै सडकमा सवारीसाधनको चाप बढेको हो । सडक जामले भनेको समयमा निर्धारित दुरी पार गर्न कठिन भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
