SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

कोशी कटानबाट ११ किलो १२० ग्राम गाँजासहित एक जना पक्राउ

जयकृष्ण यादवइनरुवा, भदौ ८ गते। सुनसरीको कोशी गाउँपालिका–४, कोशी कटानबाट ११ किलो १२० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्।