SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

प्रभावकारी न्याय सम्पादनका लागि बार र बेञ्चको सहकार्य जरुरीः प्रधानन्याधिश शर्मा

अमरराज नहर्कीतनहुँ, भदौ ८ गते । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले प्रभावकारी न्याय सम्पादनका लागि बार र बेञ्चबिचको सहकार्य जरुरी रहेको बताउनुभएको छ ।