SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

उज्यालो सहरमा अँध्यारो जीवन

सपनाको भव्य सहर । त्यसको आवरणभित्र सास मात्र फेरेर बाँचिरहेको एउटा पुस्ता छ– ज्येष्ठ नागरिकको । उनीहरू बाँचेको संसारको कहानी कहालीलाग्दो बन्दै गएको छ ।