SHARE
गोरखापत्र · सोमबार ८ भौ २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

भूकम्प प्रभावितका निजी आवास पुनर्निर्माण सुरु

वासुदेव शर्माजाजरकोट, भदौ ८ गते । जाजरकोटमा भूकम्प प्रभावितका निजी आवास पुनर्निर्माणको काम सुरु भएको छ।