SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ ०१:५२ AM · 1 मिनेट पढाइ

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

राँझा । बाढी, डुबान, कटान र आगलागीलगायत विपद्को जोखिममा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिका विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको छ ।