SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ११:०५ PM · 1 मिनेट पढाइ

पृथ्वीराजमार्गमा खस्यो पहिरो, सडक अवरुद्ध

अमरराज नहर्कीतनहुँ, भदौ ७ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका –१२ छिर्कनेस्थित सडक खण्डमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ ।