SHARE
मकालु खबर · आइबार​ ७ भौ २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्: सभापति लामिछाने

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारका गतिविधिका कारण मुलुकको लोकतन्त्र कमजोर नहोस् भन्नेतर्फ आफूहरू सचेत हुनुपर्ने बताएका छन् ।