SHARE
मकालु खबर · आइबार​ ७ भौ २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

पर्वतमा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।