SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०७:३७ PM · 1 मिनेट पढाइ

सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

भक्तिविलास पोखरेल गाईघाट, भदौ ७ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा १० बोक्सेस्थित सगरमाथा राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।