वर्षा भएपछि तराईमा गर्मीबाट राहत
जनार्जन खत्रीसर्लाही, भदौ ७ गते । उखरमाउलो गर्मीबाट आलसतालस भएका सर्लाहीका स्थानीयले आइतबार दिउँसोको वर्षापछि राहत महशुस गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
