SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०६:१६ PM · 1 मिनेट पढाइ

माण्डु हाइड्रोपावरको बकेटमा महिलाको शव

अनिल पराजुलीहेटौँडा, भदौ ७ गते । मकवानपुरको भीमफेदी गाउँपालिका –८ पय्युदमारमा शनिबार करिब ३५ देखि ४० वर्षीया एक महिलाको शव फेला परेको छ ।