SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०६:२६ PM · 1 मिनेट पढाइ

गाउँघरमा जीवित छ सामूहिक काम

गजेन्द्र गुरुङखजुरा, भदौ ७ गते । गाउँघरमा कसैको मृत्यु भयो भने एउटा घरमा मात्र चुलो निभ्दैन, केही दिनका लागि पूरै गाउँको दैनिकी बदलिन्छ ।