SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०६:५५ PM · 1 मिनेट पढाइ

लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

अनिल पराजुलीहेटौँडा, भदौ ७ गते । मकवानपुरको भीमफेदी गाउँपालिका –८ महादेवटारस्थित तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।