SHARE
मकालु खबर · आइबार​ ७ भौ २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

कुष्ठरोग प्रभावितमाथिको विभेद अन्त्य गर्न राज्य गम्भीर हुनुपर्छः कल्याण श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कुष्ठरोग प्रभावित व्यक्तिले भोग्नुपरेको सामाजिक विभेद र बहिष्कार अन्त्य गर्न राज्य गम्भीर हुनुपर्ने बताएका छन् ।