जमुनाहा नाकाबाट भारत जाने युवाको लर्को
सिराज खाननेपालगन्ज, साउन ७ गते । खेतीपातीको समय सकिएसंगै जमुनाहा नाका भएर रोजगारीका लागि भारततर्फ जाने नेपाली युवाको सङ्ख्या बढ्दै गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
