SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०४:४६ PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ, भदौ ७ गते । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाले अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता पाइरहनुभएको छ ।