SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

पौडी खेल्ने क्रममा खोलाले बगाएका घाइते युवकको मृत्यु

गुणबहादुर रोका सुलीकोट, भदौ ७ गते । गोरखाको सहिद लखन गाउँपालिका – ३ सिलिङ्टारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर अचेत भएका एक युवकको मृत्यु भएको छ ।