SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

ट्राफिक बजारमा दुई वर्षीया बालिका मृत फेला

धीरेन्द्रप्रसाद साहराजविराज, भदौ ७ गते । सप्तरीको शम्भुनाथ नगरपालिका –३ ट्राफिक बजारमा दुई वर्षीया बालिका आइतबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।