SHARE
Kalo Pati · आइबार​ ७ भौ २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

काठमाडौंका होस्टेलहरूलाई प्रशासनको १ महिने अल्टिमेटम, नमाने शिलबन्दी गरिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावास (होस्टेल)लाई मापदण्ड सुधार गर्न र नियमको पूर्ण पालना गर्न एक महिनाको अल्टिमेटम दिएको छ ।