SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

हिलाम्मे सडकका कारण यातायात सेवा असहज

चन्द्र पन्दाकताप्लेजुङ, भदौ ७ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङका ग्रामीण सडकहरु हिलाम्मे हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ ।