SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

चार जना गोरखापत्रकर्मी सम्मानित

वराहक्षेत्र समाचारदाता वराहक्षेत्र, भदौ ७ गते । पत्रकारिता पेसाको माध्यमबाट योगदान पु-याएकोमा चार जना गोरखापत्रकर्मीलाई सम्मान गरिएको छ ।