SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

अतिक्रमणमुक्त गराइँदै पोेखरी

धनुषा समाचारदाता जनकपुरधाम, भदौ ७ गते । मधेश प्रदेशको राजधानी जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेका पोखरीको अतिक्रमण खाली गराउने अभियान शनिबारदेखि सुरु भएको छ ।