१२ घण्टापछि सकुशल भेटिइन् २३ महिने बालिका
शिवशंकर मिश्राबारा, भदौ ७ गते । बाराको कलैयाबाट शनिबार साँझ घरअगाडिबाट हराएकी २३ महिने बालिका करिब १२ घण्टापछि आइतबार बिहान सकुशल फेला परेकी छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
