गिट्टी कुटेर घरखर्च धान्दै ज्येष्ठ नागरिक
पञ्चकोशी समाचारदातापञ्चकोशी (दैलेख), भदौ ७ गते । उमेरले ७१ वर्ष पुग्नुभएको लक्ष्मी सार्की अझै गिट्टी कुटेर आफ्नो घरखर्च चलाउँदै आउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
