सुनको मूल्य बढ्यो
काठमाडौँ, भदौ ७ गते । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपियाँले बढेको हो । असली चाँदीको मूल्य तोलामा १० रुपियाँले घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
