SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

धनकुटा उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर राय विजयी

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), भदौ ७ गते । धनकुटा उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर राय निर्वाचित हुनुभएको छ।