SHARE
गोरखापत्र · आइबार​ ७ भौ २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

मनसुनजन्य विपत्ले लियो धेरैको ज्यान

सिन्धुपाल्चोक समाचारदातासिन्धुपाल्चोक, भदौ ७ गते । सिन्धुपाल्चोकमा दर्जनौँ मनसुनजन्य विपत्का घटना भएका छन् ।